उपभोक्ता संरक्षण नियमावली, २०७६
Rule 10
सेवा प्रदायकको दायित्व
: आफूले प्रदान गर्ने सेवाको गुणस्तर, त्यसबाट उपभोक्तालाई हुनसक्ने लाभ र त्यस्तो सेवा उपभोग गर्दा उपभोक्ताले पालना गर्नुपर्ने कुनै शर्त भए सो समेतको जानकारी उपभोक्तालाई दिनु सम्बन्धित सेवा प्रदायकको दायित्व हुनेछ ।
उपभोक्ता संरक्षण नियमावली, २०७६
Chapter - 1
Rule 1: संक्षिप्त नाम र प्रारम्भ
Rule 2: परिभाषा
Chapter - 2
Rule 3: विशेष परिस्थिति मानिने
Rule 4: नीतिगत व्यवस्थाको कार्यान्वयन
Rule 5: वस्तु वा सेवाको गुणस्तरको मापदण्ड निर्धारण
Rule 6: पैठारीकर्ताको दायित्व
Rule 7: ढुवानीकर्ताको दायित्व
Rule 8: सञ्चयकर्ताको दायित्व
Rule 9: बिक्रेताको दायित्व
Rule 10: सेवा प्रदायकको दायित्व
Rule 11: बजारको तह निर्धारण
Rule 12: बस्तु वा सेवाको मूल्यको मापदण्ड निर्धारण
Rule 13: बस्तु वा सेवाको मूल्य सूची राख्ने
Chapter - 3
Rule 14: परिषद्को अन्य काम, कर्तव्य र अधिकार
Rule 15: केन्द्रीय बजार अनुगमन समितिको बैठक
Rule 16: केन्द्रीय बजार अनुगमन समितिको अन्य काम, कर्तव्य र अधिकार
Rule 17: प्रदेश बजार अनुगमन समितिको काम, कर्तव्य र अधिकार
Rule 18: स्थानीय बजार अनुगमन समितिको काम, कर्तव्य र अधिकार
Rule 19: बजार अनुगमन टोली गठन गर्न सक्ने
Rule 20: आकस्मिक निरीक्षण गर्न सक्ने
Rule 21: निरीक्षण अधिकृतको योग्यता
Rule 22: निरीक्षण अधिकृतको नियुक्ति
Rule 23: परिचयपत्र लगाउनु पर्ने
Rule 24: निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा अपनाउनु पर्ने कार्यविधि
Rule 25: निरीक्षण अधिकृतको अन्य काम, कर्तव्य र् अधिकार
Rule 26: प्रतिवेदन कार्यान्वयन
Rule 27: वस्तुको परीक्षण
Rule 28: वस्तु नष्ट गर्ने
Chapter - 4
Rule 29: उजुरीमा खुलाउनु पर्ने कुरा
Rule 30: उजुरी दर्ता गर्नुपर्ने
Rule 31: उजुरीको अनुसन्धान तथा तामेली
Rule 32: तत्काल जरिबाना गर्दा अपनाउनु पर्ने अन्य कार्यविधि
Rule 33: क्षतिपूर्ति निर्धारण
Chapter - 5
Rule 34: सुपथ मूल्यमा खाद्य वस्तु वा सेवा उपलब्ध गराउने
Rule 35: अभिलेख राख्ने
Rule 36: निरीक्षण अधिकृत हेरफेर गर्न सक्ने
Rule 37: अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने
Rule 38: खारेजी र बचाउ